
कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ , मंसिर २३ । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग

१३ सय ८२ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए ५९४ जना संक्रमित
काठमाडौं, मंसिर २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ८ हजार ९४७ को पीसीआर

कोरोनाबाट थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १६३७ पुग्यो
काठमाडौं, मंसिर २३ । नेपालमा कोरोनाबाट थप २३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि

सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’ सञ्चालनमा
काठमाडौं , मंसिर २३ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने
काठमाडौँ, मंसिर २३। रुसले नेपालको जलविद्युतमा लगानी गर्ने भएको छ । यसका लागि रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत

सर्वदलीय बैठक : राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध एकजुट हुन सबै दलहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति

कोरोना परीक्षणमा आनाकानी
काठमाडौं , मंसिर २३ । धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै

सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निश्कासन गर्दै
काठमाडौं, मंसिर २३ । सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र जारी गर्दैछ। बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। सोमध्ये ८० हजार कित्ता

नेप्से परिसूचक ९ अंकले घट्यो, कारोबार रकम झन्डै ६ अर्ब
काठमाडौं , मंसिर २३ । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलव

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा
काठमाडौं, मंसिर २३ । गृहप्रशासनले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नजरबन्दमा राखेको छ । भारतमा भइरहेको किसान आन्दोलनमा सहभागी भएको भन्दै उनलाई त्यहाँको नजरबन्दमा राखेको हो । गृहप्रशासनले आम आद्मी पार्टीका

सकियो सर्वदलीय बैठक : के भयो छलफल ? कांग्रेसले भन्यो- राजावादीको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि
काठमाडौं , मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा मुलतः समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको

सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको माग गर्यो राप्रपाले, तर पाएन जवाफ
काठमाडौं , मंसिर २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको



