Jagaran News

एआईजीको दरबन्दी नथप्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं , मंसिर २४ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई

३९ अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, मंसिर २४ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.६ अंकले घटेको छ। हिजो मंगलबार ९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार ३९ अंकले घटेको हो ।

फ्रान्समा हेलिकोप्टर दुर्घटनाः पाँच उद्धारकर्मीको मृत्यु

काठमाडौं, मंसिर २४ । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएको जानकारी अनुसार उद्धार कार्यमा

गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक: विप्लव समूहविरूद्ध रणनीति तय गरिने

काठमाडौँ, मंसिर २४ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आपराधिक गतिविधि बढेपछि आवश्यक रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा

कतारले नेपाल सरकारलाई उपहारमा दियो तीनवटा मर्सिडिज कार

काठमाडौं, मंसिर २४ । कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयको प्रांगणमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद

बासमती धानमा नेपालले दाबी पेश गर्ने

काठमाडौं, मंसिर २४ । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र

ललितपुर महानगरले दियो विद्यालय खोल्न अनुमति

काठमाडौं, मंसिर २४ । ललितपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको

भारतमा कोरोना संक्रमित संख्या ९७ लाख नाघ्यो, थप ३२ हजारमा संक्रमण

काठमाडौँ, मंसिर २४ । भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् । थप

राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भयो : नेता नेपाल

काठमाडौं, मंसिर २४ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् । नेता नेपालले नवप्रवर्तन

विप्लव समूहका नेता अनिल शर्मा नुवाकोटबाट रिहा भएलगत्तै फेरि पक्राउ परे

काठमाडौं, मंसिर २४ । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द ९विप्लव० समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी

तीन दिन मौसम बदली हुने,पानी पर्छ कि पर्दैन ? यसो भन्छन् मौसमविद्

काठमाडौं, मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको

बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, मंसिर २४ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए