Jagaran News

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ करोड लगानी गर्दै

काठमाडौं, पुस १७ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले माघ १ गतेबाट अर्को वर्षको असोज मसान्तसम्म ३६६ दिने मुद्दती

भारतमा कोरोना संक्रमितको संख्या एक करोड तीन लाखनजिक

काठमाडौं, पुस १७ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ संक्रमित

अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै, के आउला निर्णय ?

काठमाडौं , पुस १७ । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर

चन्द्रागिरि हिल्सले पुस २४ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं, पुस १७ । चन्द्रागिरि हिल्सले पुस २४ देखि सर्वसाधारणमा धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४

माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं , पुस १७ । निर्वाचन आयोगले आउँदो वैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी थालेको छ ।सरकारले यही पुस ५ गते संसद् विघटन गरी ०७८ वैशाख १७ गते पहिलो चरण र

उखु किसानलाई भुक्तानी दिन सर्वोच्चद्धारा अन्तरिम आदेश

काठमाडौं, पुस १७ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट , यस्तो छ कार्यसूची

काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ

अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु , प्रधानमन्त्री ओलीको शुभकामना – समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्छ

काठमाडौं , पुस १७ । आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । २०२० कोरोनाका कारण पिडादायी भयो । यसैले पनि सबैको २०२० त्यति राम्रो भएन , नयाँ

आजबाट अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस १७। आजबाट अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको हो

खुमलटारमा प्रचण्ड र गौतमबीच आधा घण्टा छलफल, यस्तो भयो कुराकानी

काठमाडौं, पुस १७ । नेकपा विभाजन भइरहेकै बेलला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। पार्टी विभाजनका क्रममा कुनै पनि समूहमा नलागी

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस १७ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य

सन्दीपले बिगबासमा पहिलो खेल शनिबार खेल्ने

काठमाडौँ, पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उजले पहिलो