Jagaran News

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने भारतीयसहित दुई पक्राउ

काठमाडौं, मंसिर २४ । क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने भारतीयसहित दुई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका- २२ सुन्धाराबाट उनीहरुलाई पक्राउ

अब पत्रकारलाई पनि मासिक ४ हजार भत्ता दिइने

काठमाडौं, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्षमाथिका सञ्चारकर्मीलाई मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाएका ६० वर्षमाथिका

कोरोनाले मानिसको जीवनशैली र भविष्यको जीविकामा असर गर्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक सहकार्यको जरूरी रहेको बताएका छन् । सार्क मुलुकको अध्यक्ष

पार्टी एकतापछि मिश्रले भने- वैकल्पिक होइन अब निर्विकल्प पार्टी बनाउँछौं

काठमाडौं , मंसिर २४ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अब वैकल्पिक होइन निर्विकल्प पार्टी बनाउने घोषणा गरेका छन् । विवेकशील र साझा पार्टीबीच एकता घोषणा गर्दैै अध्यक्ष मिश्रले

काठमाडौं उपत्यकामा थपिए ४९६ संक्रमित , यस्तो छ पछिल्लो विवरण

काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ महिला र २८८ पुरुष गरी ४९६ संक्रमित थपिएका हुन्

शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न माग

काठमाडौं , मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार

सिरहामा निसासिएर १ जनाको मृत्यु, ३ जना बेहोस

काठमाडौं , मंसिर २४ । सिरहामा निसासिएर १ जनाको मृत्यु भएको छ भने ३ जना बेहोस भएका छन् । उनीहरु ट्वाइलेट सफा गर्ने क्रममा निसासिका हुन् । जिल्लाको बिष्णुपुर गाउँपालिका

पेस्तोल देखाएर दिउँसै लुटियो चार लाख

काठमाडौं, मंसिर २४ । पेस्तोल देखाएर दिउँसै चार लाख लुटिएको छ । सिराहाको लहान नगरपालिका(३ भगवानपुर गाउँनजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुई व्यक्तिले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेका

१ हजार ५६ जनामा कोरोना पुष्टि, १४ सय ८४ निको भए

काठमाडौं, मंसिर २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

काठमाडौं, मंसिर २४ । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच

कोरोनाबाट थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

काठमाडौं, मंसिर २४ । कोरोनाबाट नेपालमा थप १४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता, अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे

काठमाडौं, मंसिर २४ । विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन् । यसअघि यि दुई दल एक भएर फुटेका थिए । साझा पार्टी र विवेकशील नेपाली