
फेरि कोरोनाको जोखिम बढेको सरकरकारको ठहरः देशभर गृहले पठायो यस्तो सर्कुलर
काठमाडौं, चैत १० । पछिल्लो समय भारतका विभिन्न प्रान्तमा कोराना संक्रमण बढिरहेको छ ।छिमेकी देश भारतमा दिनानुदिन कोरोनाका संक्रमित ह्वात्तै बढेका छन् । भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र

दोहोरो अंकले बढ्यो नेप्से , ५ अर्बको कारोबार
काठमाडौं , चैत १० । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार २४ अंकले घटेको सेयर बजार मंगलबार १४.५७ अंकले बढेर २५२८.९५ अंकमा कायम भएको छ।

यस वर्षको होली पनि मनाउन नपाइने भो !
काठमाडौं , चैत १० । यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भिडभाड नहुनेगरी होली मनाउन

पार्टी विभाजनको पक्षमा छैनौं, दास बन्न पनि तयार छैनौं : नेता नेपाल
काठमाडौं, चैत १० । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले आफू

भीम रावल भन्छन् – स्पष्टीकरण हामीले होइन अध्यक्ष ओलीले दिनुपर्छ
काठमाडौं , चैत १० । नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने बताएका छन् । काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल(खनाल पक्ष निकट रहेको अखिल नेपाल राष्ट्रिय

प्रतिनिधिसभा बैठक एक सातासम्मका लागि स्थगित, तीन वार्षिक प्रतिवेदन पेश
काठमाडौं, चैत १० । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । अर्को बैठक अब चैत १८ गते बुधबार दिनको १ बजे बस्न भएको छ । मंगलबार बसेको बैठकको

लकडाउन घोषणा गरेको आज १ वर्ष पूरा, सझिनुस् त ति दिनहरु , फेरि हुने सम्भावना कति ?
पार्वती पाठक, काठमाडौं, चैत १० । चीनको वुहानबाट सुरु भएको थियो कोरोना भाइरस , यसरी त्यहाँबाट सुरु भएको भाइरस विश्वभर नै फैलियो , फैलदै जाँदा यसको प्रभाव नेपालमा पनि पर्न

प्रधानमन्त्री र जसपा नेताहरुबीच भेटवार्ता : छलफल ‘सकारात्मक’
काठमाडौं , चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया

सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने
काठमाडौं, चैत १० । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष

भारतमा कोरोना : मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो
काठमाडौं, चैत १० । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

कैलालीको लम्की क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर दुई जना घाइते
काठमाडौं, चैत १० । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली

अहिलेको सरकारलाई नै स्वीकार गरेरै कांग्रेस अघि बढ्छः सभापति देउवा
काठमाडौं, चैत १० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताएका हुन् । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस


