
अमेरिकाको कोलोराडोमा गोली चल्यो, प्रहरीसहित १० जनाको मृत्यु
काठमाडौँ , चैत १० । अमेरिकाको कोलोराडोको बोल्डर शहरमा बन्दुकधारीको गोलीलागेर प्रहरीसहित १० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बोल्डर शहरको टेबलमेसा इलाकामा रहेको ग्रोसरी बजारमा बन्दुकधारीले

केही स्थानमा च्ययाङसहित वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?
काठमाडौँ , चैत १० । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै स्थानीय

मोबाइल पड्किँदा मृत्यु
काठमाडौं १० चैत । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार

बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द
काठमाडौं, १० चैत । म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर

सरकार र जसपा सहमति नजिक, माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं, चैत १० । नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी ९जसपा० सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, चैत १०। नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी

ग्लोबल आइएमई बैंकको सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं। ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान
काठमाडौं। ९ चैत । माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाण्डौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । सोमबार एक

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ
काठमाडौं, चैत ९ । नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छहो

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्शसंघ (इक्यान) बीच सहकार्य
काठमाडौं, चैत ९ । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)बीच सहकार्य भएकोछ। इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियत पूर्णकर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध

मेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सात लाख प्रदान
काठमाडौं , चैत ९ । मेगा बैंक नेपालले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत् भोलाराम शर्माका परिवारलाई बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता
काठमाडौं, चैत ९ । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका


