
प्रतिगमनविरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्ने प्रचण्ड नेपाल समूहको तयारी
काठमाडौं , पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै यति बेला देशमा आन्दोलन चर्किएको छ । संसद विघटन ‘असंवैधानिक’ भएको भन्दै विपक्षीहरुले विरोध प्रदर्शन गरिरहेका छन्

नेपाल आइपुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल
काठमाडौं , पुस १२ । चिनियाँ कम्यूनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । सत्तारुढ नेकपाभित्र देखिएको आन्तरिक संकटको अवस्था बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल नेपाल आइपुगेको बुझीएको छ । चिनियाँ

प्रधानमन्त्री कप महिला क्रिकेटः लुम्बिनी प्रदेशले निकाल्यो लगातार दोस्रो जित
काठमाडौं, पुस १२ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। दाङको देउखुरीस्थित लमही क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई विकेटले पराजित गर्दै

स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ
काठमाडौं, पुस १२ । रौतहटमा स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित उनीहरुलाई शनिबार

एमसीसी सम्झौता नेपालको पक्षमा छ , सच्याएर भए पनि लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले यस्तो बताएका

कोरोना महामारी अमेरिकामा एकैदिन १ हजार ४०८ संक्रमितको मृत्यु
काठमाडौँ, पुस १२ । अमेरिकामा एकैदिन १ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३

मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईवि?द्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर बुझाई अविश्वासको प्रस्ताव दर्ता गरेको हो

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं , पुस ११ । नोवेल कोरोना भाइरस ( कोभिड_१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय

संसद विघटन गरेर ओलीले जनताको अधिकारलाई कुठराघात गरे: सुरेन्द्र पाण्डेले
काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संसद विघटन गरेर जनताको अधिकारलाई कुठराघात गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी

काठमाडौँ उपत्यकामा थपिए २६७ जना संक्रमित
काठमाडौँ, पुस ११ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२

थप ५ सय जनामा कोरोना पुष्टि, ३ जनाको संक्रमण मृत्यु
काठमाडौं, पुस ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मनत्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा

प्रधानमन्त्री कप क्रिकेट : पहिलो खेलमा लुम्बिनी विजयी
काठमाडौं, पुस ११ । आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत पहिलो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ । दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलमा प्रदेश नम्बर २




