Jagaran News

देशभर थपिए ६०८ कोरोना संक्रमित , ९ जनाको मृत्यु

काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

ओझेलमा उखु किसानको आन्दोलन

काठमाडौं, पुस १० । प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन्

धितोपत्र बोर्डले घटायो ब्रोकर कसिमन, सेयर बजारलाई थप राहत मिल्ने

काठमाडौं , पुस १० । धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ। पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए। ब्रोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको जानकारी दिएको

संसद भंग गरेर ओलीले गणतन्त्र धरापमा पारे, अदालतले न्याय दिन्छ: प्रचण्ड

काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

ओली संघीयता र गणतन्त्रविरोधी हुन्ः माधव नेपाल

काठमाडौं, पुस, १० । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको बताएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता

संसद विघटनको दिन इतिहासकै कालो दिन, बादल झुक्किएर ओली समूहमा गएः प्रचण्ड

काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक

पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन हुन्छ : योगेश भट्टराई

काठमाडौँ, पुस १० । संसद विघटनविरुद्ध यति बेला ओली सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न राजनीतिकदलहरु पर्दशनको तयारीमा रहेका छन्। यता प्रचण्ड–नेपाल समुहले पनि हिजो मात्रै प्रर्दश्नको घोषणा गरेको छ

एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ , पुस १० । एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन

संसद विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्वको आदेश

काठमाडौं, पुस १० । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री

कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा

काठमाडौं , पुस १० । कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा विस्तार भएको छ । कामना सेवा विकास बैंक लिमिटेडले  आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसमा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने

काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीले साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताएको