
आईपीएल आजबाट सुरु हुँदै , उद्घाटन खेलमा को को भिड्ने भए ?
काठमाडौं, चैत २७ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्। अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
काठमाडौं , चैत २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन्। विभूषित

म नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, पहिला मान्छे तयार पारौँ न , संख्या पुग्नुपर्यो नि: देउवा
काठमाडौं , चैत २७ । नयाँ सरकार गठनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले ३ बजे बस्ने गरी

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए १० कित्ता ?
काठमाडौं , चैत २७ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो

सांसद पद गुमाएका चारै नेता फेरि मन्त्री , आजै शपथ गराइने
काठमाडौं, चैत २७ । सांसद पद गुमाएका चार जना नेता फेरि मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर

माओवादी केन्द्रले गृहमन्त्री थपालाई पनि गर्यो कारबाही, हटाएको पत्र संसद सचिवालयमा दर्ता
काठमाडौं , चैत २७ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा

ओलीले पार्टी फुटाउने काम मात्रै गरे , उनलाई साथ दिनेहरू दास हुन् : माधव नेपाल
काठमाडौं, चैत २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी फुटाउने काम मात्रै गरेको आरोप लगाएका छन् । आज मोरङको विराटनगर

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
काठमाडौँ , चैत २७ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर

गृहमन्त्री थापालाई पनि कारवाही गर्दै माओवादी
काठमाडौं , चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । यसका लागि पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार समेत

ओलीलाई हटाउनका लागि कांग्रेस जस्तोसुकै सम्झौता गर्न पनि तयार छ: नेता पौडेल
काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गर्न कांग्रेस तयार भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन

कोरोना त्रास : विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस
काठमाडौं, चैत २७ । कोरोनाका कारण सरकारले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९

गुणस्तरीय सेवा नदिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने , गर्यो यस्तो आग्रह
काठमाडौं , चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने भएको छ । सेवा लिने क्रममा कुनै समस्या वा सेवा






