Jagaran News

थप १०७ जनामा कोरोना संक्रमण पुष्टि , १ को मृत्यु , ६० जना निको भए

काठमाडौं , चैत ५ । आज थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनामा कोरोना पुष्टि भएको

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट संचालनमा

काठमाडौं। नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र

पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं , चैत ५ । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्

सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषिउपज हाट बजारमा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषिउपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

४३ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

काठमाडौं, चैत ५ । हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४२ दसमलव ९५ अंकले बढेर २४ सय ७५

प्रधानमन्त्री को र कुन पार्टीबाट भन्ने टुंगो छैन, नयाँ सरकार भने छिट्टै बन्छ : प्रचण्ड

काठमाडौं, चैत ५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र कांग्रेसबीच आलोपालो सरकार चलाउने विषयमा छलफल भइरहेको बताएका छन्। बिहीबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक

काठमाडौं , चैत ५ । मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक

पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँ : अध्यक्ष पुन (अन्तर्वार्ता)

म्याग्दी , चैत ५ ।  अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको

अबकोे बैठकमा पनि नआउने सांसदलाई कारवाही गर्ने ओली समूहको निर्णय

काठमाडौं , चैत ५ । अब बस्ने बैठकमा नआउने सांसदलाई कारवाही गर्ने ओली समुले जनाएको छ । नेकपा एमाले संसदीय दलको शुक्रबार बोलाइएको बैठकमा नआउने सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाइने

एमालेले गठन गर्‍यो २४ सदस्यीय संसदीय बोर्ड , को-को छन् सदस्य ?

काठमाडौं, चैत ५ । प्रतिनिधि सभा निर्वाचन भएको झण्डै साढे ३ वर्षपछि नेकपा एमालेले संसदीय बोर्ड बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकले दलका नेता

 एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं, चैत ५ । एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम स्टारसिटी युवा क्लब ९कैलाली०ले दोस्रो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ९एन्फा०को आयोजनामा बुधबार नेपालगन्ज रंगशालामा भएको

कोरोनाको जोखिमले पूँजीगत खर्चम गिरावट : अर्थ मन्त्रालय

काठमाडौँ, चैत ५ । अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ । मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु