
अब किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्थाको अन्त्य हुन्छः मन्त्रबी अर्याल
काठमाडौं, चैत ५ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको बताएकी छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्

गुटगत भेलामा नजान एमाले संसदीय दल बैठकको आह्वान, जानेलाई कारबाहीको चेतावनी
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न आह्वान गरेको छ । खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेका समयमा भएको संसदीय दल बैठकले यसतो आह्वान गरेको हो

मीना हत्या प्रकरण: चारजनालाई थुनामा राख्न आदेश
काठमाडौं, चैत ५ । २२ वर्षीया किशारिको हत्या अभियोगमा ४ जना जेल परेका छन् । दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका हुन्

ललितपुरमा आगलागी: जलेर वृद्धाको मृत्यु
काठमाडौं, चैत ५ । ललितपुरमा आगलागी भएको छ । आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–१४ नख्खिपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी भएको हो ।

सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं, चैत ५ । सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको हो ।

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै
काठमाडौं , चैत ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी

कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह
काठमाडौं , चैत ५ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ १८ मा रिलिज हुने
काठमाडौ ४ चैत । एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिएसंगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द
काठमाडौं, चैत ४ । डोटी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका

बाँकेलाई स्मार्ट कार्ड सिटि बनाउँदै माछापुच्छ्रे बैंक
काठमाडौं, ४ चैत । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ«े बैंकले एकैदिन नेपालगञ्जमा

आज थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना निको भए , मृत्यु शुन्य
काठमाडौं , चैत ४ । बुधबार नेपालमा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने
काठमाडौं , चैत ४ । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र


