Jagaran News

१३ औं सागमा दोहोरो स्वर्ण जित्ने खेलाडी पुरस्कृत

काठमाडौँ , पुस ७ । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ जना खेलाडीलाई मंगलाबार राष्ट्रिय प्रतिभा

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं , पुस ७ । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री

नेकपा विवाद : श्रीमती ओलीको भेलामा, श्रीमान प्रचण्डको भेलामा

काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग खन्ने काम सुरु

काठमाडौं, पुस ७ । नेपालको पहिलो सुरुङमार्गको रुपमा बन्न लागेको नागढुंगा– नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ।औपचारिक शिलान्यास भएको १४ महिनापछि सुरुङमार्ग खन्ने काम सुरु भएको हो । सुरुङमार्गको

उतारचढावकाबीच सेयर बजारमा ९५ अंकको छलाङ

काठमाडौं, पुस ७ । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार एकैदिन ९५ अंकको छलाङ मारेको छ। मुलुकमा राजनीतिक अन्यौलता बढिरहेका बेला बजारमा भने त्यसको प्रभाव देखिएको छैन। ९५.४६ अंकको वृद्धिपछि परिसूचक

प्रचण्ड–माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ९ एजेण्डा तय

काठमाडौं , पुस ७ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की बैंक्वेटमा जारी सुरू भएको बैठकमा ९ एजेण्डामा छलफल हुने भएको

राष्ट्रिय सहकारी बैंकको शाखा भैरहवामा सञ्चालन

काठमाडौं, पुस ७ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले भैरहवाको बुद्ध चोकमा ५४ औँ शाखा सञ्चालनमा ल्याएको छ । सहकारी बैंकले पुस मसान्तभित्र ६८ वटा शाखामार्फत सेवा सञ्चालन गर्ने लक्ष्य लिएको

नेता नेपालले भने- बालुवाटारमा गुट भेला भएको हो, पार्टी बैठक होइन

काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभन्दा पनि माथि राखेको बताएका छन्। मंगलबार दिउँसो बबरमहलस्थित एक पार्टी

काठमाडौंको न्यूरोडबाट १७ लाखभन्दा धेरै रकमसहित एक युवक पक्राउ

काठमाडौं, पुस ७ । काठमाडौंको न्यूरोडबाट १७ लाखभन्दा धेरै रकमसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित ती युवकलाई प्रहरीले

नेपाल बैंकसहित यी नौ बैंकले गर्ने भए लाप्चेखोला जलविद्युतमा साढे १९ अर्ब लगानी

काठमाडौं, पुस ७ । देशकै ठूलो जलविद्युत आयोजना १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ। नेपालमा निजीक्षेत्रको लगानीबाट निर्माणकार्य सुरु हुन लागेको आयोजनामा ९

सानेपामा काँग्रेस केन्द्रीय समिति बैठक पनि सुरु

काठमाडौं , पुस ७ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । पछिल्लो राजनीति घटनाक्रममाथि संस्थागत

सुनको मूल्यमा गिरावट , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, पुस ७ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ९००