साँझ ५ बजेलाई प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ, बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक बेलुका पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्