Jagaran News

पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

काठमाडौं, असार २९ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै

प्रधानमन्त्री देउवासहित पाँच जना मन्त्रीले सपथ लिने पक्का, शपथका लागि बूढानीलकण्ठबाट निस्किए देउवा

काठमाडौं , असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच नेताले मन्त्रीको सपथ लिने पक्का भएको छ । देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण

काठमाडौं, असार २९ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर

युवा संघले ब्युँतायो ‘युथ फोर्स’, तत्काल ५० हजार युवा परिचालन गर्ने

काठमाडौँ, असार २९ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युँताएको छ । वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्षपछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई

कोरोनाबाट थप १२ जनाको मृत्यु, २ हजार ३९८ संक्रमित थपिए , उपत्यकामा मात्रै ५९७ संक्रमित

काठमाडौं , असार २९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् ।११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण

जापानले नेपाललाई १६ लाख डोज खोप दिने

काठमाडौं, असार २९ । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत

शेयर बजारमा आज दोहारो अंकको सुधार, अधिकांश समूहमा हरियाली

काठमाडौं, असार २९ । सेयर बजारको परिसूचक नेप्से मंगलबार १६ अंकले बढेको छ। १६।३४ अंकले बढेर परिसूचक २८७१ अंकमा कायम भएको छ। कारोबार रकम भने झण्डै आधा घटेको छ। हिजो

आफ्नै पार्टीका २६ जना ‘अराजक’ ले विपक्षीलाई बल पास गरे : ओली

काठमाडौं, असार २९ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना ‘अराजक’ सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नै

जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

काठमाडौं , असार २९ । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै

जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : ओली

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको

देशवासीको नाममा ओलीको सम्बोधन : अदालतको फैसला स्वीकार्छौँ, तर लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ धकेल्यो

काठमाडौं , असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार गर्ने बताएका छन् । तर, फैसलाका

सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक पनि शुरु भयो

काठमाडौं , असार २९ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो