Jagaran News

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , असार ३० । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई

साउन १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं , असार ३० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ

बालुवाटार छोडे निवर्तमान प्रधानमन्त्री ओलीले

काठमाडौं, असार ३० । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि

अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं, असार ३० । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले आजबाट पदभार ग्रहण गरेका छन् । आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप पाँच अर्ब

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले दिए बधाई

काठमाडौँ, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको

सेनाका सिपाहीले गरे आफैँलाई हाने गोली हत्या

काठमाडौं, असार ३० । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण 9ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी

शान्ति सुव्यवस्था सरकारको पहिलो प्राथमिकता, कोभिड नियन्त्रणका लागि विशेष सल्लाहकार नियुक्त गर्ने

काठमाडौं , असार ३० । मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र

ओलीले आज बालुवाटार छोड्दै , स्कर्टिङ गरेर बालकोट पुर्याइने

काठमाडौं , असार ३० । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट

अब, विश्वासको मत कि जनमत ?

काठमाडौं, असार ३० । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई ३० दिनभित्र विश्वासको मत लिने मुख्य चुनौती छ । प्रधानमन्त्री बनाउन साथ दिएको एमालेको माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग

पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाका सामु चुनौतीको चाङ !

काठमाडौं , असार २९ । हिजो मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालका प्रधानमन्त्रीमा नियुक्त भए । आज उनले सपथ पनि लिसकेका छन् । सर्वोच्च अलालतको संवैधानिक इजलासबाट सोमवार भएको

देउवा नेतृत्वमा ५ सदस्यीय बन्यो मन्त्रिपरिषद्, गृहमा खाण र अर्थमा शर्मा

काठमाडौं, असार २९ । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका

राष्ट्रपतिले सच्याइन् प्रधानमन्त्रीको नियुक्ति, देउवाले लिए शपथ

काठमाडौं, असार २९ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त