Jagaran News

नेप्से तीन हजार ७९ दसमलव ८३ अंकमा,सातामा ६७ अर्ब ७४ करोड ६ लाखको कारोबार

काठमाडौ, साउन १५ । यो साता नेप्से तीन हजार ७९ दसमलव ८३ अंकमा पुगेको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७० दसमलव ८५ अंकमा पुगेको छ ।

महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले काटिदिए तुइन , खसेर एक जना बेपत्ता

काठमाडौं , साउन १५ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर

चार पूर्व माओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित, यस कारण भयो

काठमाडौं, साउन १४ । चार पूर्व माओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

संक्रमण दर ह्वात्तै बढ्यो, ४ बजे सीसीएमसीको बैठक बस्दै, फेरि होला त लकडाउन ?

काठमाडौं , साउन १५ । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्ला सदनमा कोरोना संक्रमण दर दैनिकजसो बढिरहेको छ । हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडौं, साउन १५ । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका

सर्वोच्चकै प्रतिवेदन : न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार, पेसी तोक्दा नै अनियमितता

काठमाडौं, साउन १५। न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै न्यायालयमा विकृति, विसंगतिको प्रारम्भ हुने भन्दै सर्वोच्च अदालतकै समितिले चिन्ता व्यक्त गरेको छ । इजलास गठन र मुद्दाको पेसी तोक्ने विद्यमान पद्धतिबाट समेत

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ । निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन

टोकियो ओलम्पिकमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं, साउन १४ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको

अर्थमन्त्री शर्माको स्पष्टीकरण: मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता छैन

काठमाडौं ,साउन १४ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेकाछन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको

सरकारमा आउन माधव नेपाललाई भोलिसम्मको ‘अल्टिमेटम’

काठमाडौँ, साउन १४ । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको आज भागबण्डा टुङ्गो लगाएको छ । सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला मन्त्रीहरुको भागबण्डा मिलाएको हो । गठबन्धनले एमाले

थप ३,३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु, निको कति भए ?

काठमाडौं, साउन १४ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा

१५ अंकले घट्यो आज नेप्से

काठमाडौं, साउन १४ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने १५ दसमलव ११ अंकले घटेर तीन हजार ७९