
मेगा बैंकद्वारा दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई ७ लाख हस्तान्तरण
काठमाडौँ , साउन १४ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट

सांसद पुनर्बहालीको माग गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा
काठमाडौँ , साउन १४ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा हेर्न नभ्याइने भएको छ । चारवटै रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा

असोजभित्र खोप लगाई सक्ने तालिका पेश गर्न स्वास्थ्य राज्यमन्त्रीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, साउन १४ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप आउँदो असोजभित्र सबैलाई लगाइसक्ने गरी प्रक्रिया अघि बढाइनुपर्ने बताएका छन् । उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप

मिल्यो मन्त्रीको भागबण्डाः काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने
काठमाडौं, साउन १४ । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ । सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला मन्त्रीहरुको भागबण्डा मिलाएको हो । गठबन्धनले एमाले वरिष्ठ

कोरोना महामारी: हालसम्म ५४ हजार बालबालिकामा संक्रमण, तेस्रो लहरमा बढी प्रभावित हुने
काठमाडौँ , साउन १४ । पछिल्लो समय विश्वभर कोरोनाको आतंक छ । यसको सामना अहिले विश्व नै गरिरहेको छ । यता नेपालमा पनि यसको निकै ठुलो प्रभाव परेको छ ।

फोरजीका प्रयोगकर्ता घट्दै, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट
काठमाडौँ, साउन १४ । पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले

कोरोना महामारीमा बढे बलात्कार र हत्या, एक वर्षमा सात हजार फरार अभियुक्त पक्राउ
घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै काठमाडौं, साउन १४ । कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार,

सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको मन्त्री भुसालको भनाइ
काठमाडौं , साउन १४ । ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको

बक्यौता भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानको घोषणा , दिए भदौ ५ सम्मको अल्टिमेटम
काठमाडौं , साउन १४ । जति माग र आन्दोलन गरेपनि उखु किसानहरुले चिनी मिलबाट आफ्नो बक्यौता भुक्तानी अझै पाउन सकेका छैनन् । अहिले सम्म नपाएको भन्दै फेरि उनीहरुले आन्दोलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ। साउन १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२

सरकार विस्तारमा प्रचण्ड सक्रिय, प्रधानमन्त्री देउवा र नेपालसँग भेटवार्ता
काठमाडौँ , साउन १४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको तीन दिने स्पष्टीकरण
काठमाडौं, साउन १४ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ। ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयसम्बन्धी सत्यतथ्य के हो भन्ने विषयमा तीन दिनभित्र






