
थप ३, ६११ जना कोरोना संक्रंमण पुष्टि, २७ जनाको मृत्यु, निको कति भए आज ?
काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे फेरि सर्वोच्चमा
काठमाडौं , साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुनः सर्वोच्च अदालत गएका छन् । आयोगले कार्यकारिणी समितिका सदस्यको बहुमतका आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर आफन

एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्यो , आमाबुबा बेपत्ता, तीन छोराछोरीको उद्धार
काठमाडौं, साउन १५ । कैलालीमा जिप दुर्घटना भई कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका ७ बाँका स्थित चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा जिप दुर्घटना भएको हो।

लुम्बिनीमा जसपाका तीनमन्त्री सांसदबाट पदमुक्त
काठमाडौं, साउन १५ । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका

माछापुच्छ्रे बैंकले गर्यो वृक्षारोपण
काठमाडौं , साउन १५ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेको छ । बैंकले शुक्रबार महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवाँरीसम्म १०० बिरुवा रोपेको छ । बैंकका प्रमुख कार्यकारी

ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना! सञ्चालक पक्राउ
काठमाडौं, साउन १५ । ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ। पर्यटन भिसामा नेपाल आएका

यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा
काठमाडौं, साउन १५ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । बिपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको

एकै पटक ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमती
काठमाण्डौ , साउन १५ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस

क्रियाशील सदस्यता विवाद मिलाउन देउवा, पौडेल र सिटौलाबीच छलफल
काठमाडौं, साउन १५ । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकले

एमसिसीमा गोप्य सम्झौता हुन सक्छ, संसदमा सार्वजनिक गरौँः भीम रावल
काठमाडौं, साउन १५ नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको नाममा राष्ट्रलाई अहित हुने गरी गोप्य सम्झौता भएको हुन सक्ने बताएका छन्। संसदलाई थाहै नदिइ गोप्य सम्झौता

मेगा बैंकद्वारा एकैदिन ६ नयाँ शाखा विस्तार
काठमाडौँ , साउन १५ । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी

अर्थमन्त्री शर्मा र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता
काठमाडौं , साउन १५ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनिया राजदुत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । शुक्रवार अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा






