माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै, के छ एजेण्डा ?
काठमाडौँ, भदौ ६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना छ ।
यसअतिरिक्त आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।















प्रतिक्रिया दिनुहोस्