Jagaran News

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सम्झौता

काठमाडौं, असार २९ । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग

माओवादीले काँग्रेससँगको छलफलपछि मन्त्रीको नाम टुंगाउने

काठमाडौँ , असार २९ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस

एक अस्पतालमा भिषण आगलागी , ४१ को मृत्यु

काठमाडौँ, असार २९ । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।उक्त अस्पतालमा कोभिड १९का

साउन ४ देखि जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, काठमाडौँका यी ४४ केन्द्रबाट खोप दिइने

काठमाडौं , असार २९ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । कोभ्याक्स सुविधामार्फत

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त , ६ बजे शपथ

काठमाडौं, असार २९ । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । संविधानको धारा

सरकारका कानूनी सल्लाहकार रमेश बडालद्वारा राजीनामा

काठमाडौं , असार २९ । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष मंगलबार पदबाट राजीनामा बुझाएका हुन्।

गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटमा छलफल हुने

काठमाडौं ,असार २९ । गठबन्धन दलहरुको बैठक अहिले बस्दैछ । अहिले केहीबेरपछि सिंहरदरमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँट शपथलगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलमा एमाले नेता माधवकुमार नेपालबाहेकका नेता

देउवा र प्रचण्ड छलफलमा, मन्त्रालय टुंगो लगाउने

काठमाडौँ, असार २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्रालय बाँडफाडका विषयमा छलफल भइरहेको छ। स्थायी समितिको बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न

प्रधानमन्त्री ओलीले २ बजे बालुवाटारबाट बिदाइसहित देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं, असार २९ । सर्वोच्च अदालतको फैसलासँगै वर्हिगमन भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास \(बालुवाटार) छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो २

वरिष्ठ मूर्तिकार स्वर्गिय शाक्यको योगदानको चर्चा

काठमाडौं । नेपाल हस्तकला महासंघले वरिष्ठ मुर्तिकार स्वर्गिय राजकुमार शाक्य स्मृतिमा श्रद्धान्जली सभा आयोजना गरेको छ । महासंघ परिसरमा सोमबार आयोजित कार्यक्रममा महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्यले नेपालको हस्तकला क्षेत्रमा

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

काठमाडौं , असार २९ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । हिजो साँझ ५ बजेको लागि बोलाइएको

देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्ति हुँदै, सपथ आजै, सानो मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी

काठमाडौं,असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्। देउवाले आजै सानो मन्त्रिपरिषद्को