माधव नेपाल समूहले पार्टीको नाम अब नेकपा एकीकृत (समाजवादी) राख्ने
काठमाडौं , भदौ ४ । नेकपा एमाले माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम अस्वीकृत भएपछि अर्को नाममा छलफल गर्दैछ ।
नेकपा एमाले (समाजवादी) राखेर निर्वाचन आयोगमा निवेदन बुझाए पनि आयोगले पार्टीको नाम फरक राख्न अर्थात् अर्को पार्टीसँग मिल्दोजुल्दो नराख्न भनेपछि नयाँ विकल्पमा छलफल भएको हो ।
सो समूहका एकजना सांसद मेटमणि चौधरीले पार्टीको नाम नेकपा एकीकृत ९समाजवादी० राख्ने विषयमा कुराकानी भएको बताए ।
उनले त्यस विषयमा निर्णय गर्न पार्टीको बैठक बस्न लागेको पनि जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्