Jagaran News

ललितानिवास जग्गा प्रकरण : २० अर्ब भन्दा बढी बिगो, सबै आरोपी ५ देखि १० लाख धरौटीमा छुटे

काठमाडौं , साउन १४ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी

नेपालमा अहिलेसम्म कति आयो खोप , कति लगाइयो ?

काठमाडौँ , ,साउन १३ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान जारी नै रहेको छ । यसैबीच अहिलेसम्म ८८ लाख ८२ हजार डोज खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट

कांग्रेस शीर्ष नेताको बैठक : क्रियाशील सदस्यता विवाद टुंग्याउन छानबिन समितिलाई २४ घन्टा समय

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घन्टाको समय दिएको छ। क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी विवाद टुंग्याउन २४ घन्टाको समय दिएको

डीआईजी श्रेष्ठले पाए अवकाश, सर्वोच्चद्वारा यसअघिको अन्तरिम आदेश खारेज

काठमाडौं, साउन १३ ।  सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले अवकाश पाएका छन्।सर्वोच्च अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नहुने आदेश गरेपछि श्रेष्ठले अवकाश पाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

उपेन्द्रतिरै खुले तटस्थ बसेका रेशम चौधरी पनि !

काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा तटस्थ बसेका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी अन्नतः जसपातिरै खुलेका छन् । निलम्बित सांसद रेशम चौधरीले आफू उपेन्द्र

कोरोनाको ग्राफ निरन्तर उकालो लाग्दै, ३, ८४० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२

टोकियो ओलपम्पिकमा गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन

काठमाडौं, साउन १३। टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर

उपत्यकामा भोलिदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं, साउन १३ । भोलिदेखि उपत्यकामा भेरोसेल खोप लगाइने भएको छ । काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको हो । स्वास्थ्य सेवा विभागको

कछुवा बेच्न लागेका तीन जना काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन १३ । कछुवा बेच्न लागेका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको

संसदमा बिडारीको आक्रोश: परमादेशकै कारण सुविधा खाने अनि परमादेशकै विरोध गर्ने ?

काठमाडौं, साउन १३ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले परमादेशका

१५ अकंले बढ्यो नेप्से , कारोबार रकम १३ अर्बमाथि

काठमाडौं, साउन १३ । नेप्से दोहोरो अंकले बढेको छ । आज बुधबार नेप्से १५ दसमलव तीन अंकले बढेर तीन हजार ९४ दसमलव ९४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव

कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने

काठमाडौँ, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट गर्ने तयारी गरेको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा सहभागी बोर्डका