प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ प्राप्ति गर्ने

काठमाडौं, भदौ २० । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ।

त्यसका लागि प्रारम्भिक समझदारीपत्र बैंकको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जनाएको छ।

बैंकको गत १७ गते बसेको २२२औँ बैठकले ग वर्गको वित्तीय कारोबार गरिरहेको क्यापिटल प्राप्ति गर्नलागेको हो।

 

प्रतिक्रिया दिनुहोस्