Jagaran News

पर्यटक बोकेको बस ट्रलीसँग ठोक्कियो, ३५ को मृत्यु, ४ घाइते

काठमाडौं, असोज ३० । पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु भएको हो भने

गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई कांग्रेसले प्रशिक्षण दिने

काठमाडौं , असोज ३० । नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको हो ।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा पुर्णरुपमा बन्द

काठमाडौं, असोज ३० । चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द भएको छ । गएको बुधवारदेखि मोवाइलसेवा बन्द हुँदा दुई स्थानीय तहका झण्डै १५ हजार सेवाग्राही मोवाइलसेवाबट पुर्णरुपमा वञ्चित

छिमेकीमाथि खुकुरी प्रहार, एकको मृत्यु, दुई घाइते

काठमाडौं, असोज ३० । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट पूर्वी मकवानपुरको बकैया गाउँपालिका

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

काठमाण्डौं, असोज ३० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा

दुई राष्ट्रपतिबिच भेटवार्ता, नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी

काठमाडौं, असोज ३० । राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि बिहीबार बिहान

बैठकस्थलबाटै विप्लवका २१ जना नेता पक्राउ, नामावली सार्वजनिक (नामसहित)

काठमाडौं, असोज ३० । मध्यरातमा प्रहरीले विप्लव नेतृत्वको (नेकपा) राप्ती ब्यूरोको बैठकस्थलबाट पक्राउ गरेको २१ व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ । दाङको राजपुर गाउँपालिका –४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको

सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी

काठमाण्डौ , असोज ३० । सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

काठमाडौं, ३० असोज । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको

प्रहरी तालिम केन्द्रमै बलात्कृत भइन महिला प्रहरी प्रशिक्षार्थी

काठमाडौं, असोज ३० । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा

स्थानीय तहलाई शिक्षक नियुक्त गर्न रोक

काठमाडौं, असोज ३० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई