Jagaran News

कर्णालीमा खसेको जीप टुक्रा–टुक्रा अवस्थामा भेटियो, जोशी दम्पती अझै भेटिएनन्

काठमाडौं, साउन १६। कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर जिपमा सवार प्रकाश जोशी र उनकी श्रीमती रुवी भने अझै भेटिएका छैनन्

अस्पताल निमार्णका लागि सानिमा बैंकले गर्यो १ करोड सहयोग

काठमाडौं , साउन १५ । सानिमा बैंकले अस्पताल निमार्णका लागि १ करोड सहयोग गर्ने भएको छ । यसका लागि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो

मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता, दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड

काठमाडौं, साउन १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र

आज साँझसम्म सहमतिमा अउन नेपाल पक्षलाई आग्रह , पोखरेल भन्छन- अन्यथा भोलिको बैठकले निर्णय लिन्छ

काठमाडौं, साउन १५ । नेकपा एमालेले पार्टी एकताका लागि आज साँझसम्म सहमतिमा आउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गरेको छ । अन्यथा लामो समय कुर्न नसकिने एमालेले स्पष्ट पारेको

“ख्यास पुतली”ले दुर्गेशलाई पर्यो सकस , बहिष्कार गर्ने तयारीमा दोहोरी प्रतिष्ठान

काठमाडौं, साउन १५ । मोडल दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर साङ्गीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ ।

थप ३, ६११ जना कोरोना संक्रंमण पुष्टि, २७ जनाको मृत्यु, निको कति भए आज ?

काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे फेरि सर्वोच्चमा

काठमाडौं , साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुनः सर्वोच्च अदालत गएका छन् । आयोगले कार्यकारिणी समितिका सदस्यको बहुमतका आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर आफन

एकै परिवारका पाँच जना सवार जीप कर्णालीमा खस्यो , आमाबुबा बेपत्ता, तीन छोराछोरीको उद्धार

काठमाडौं, साउन १५ । कैलालीमा जिप दुर्घटना भई कर्णाली नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका ७ बाँका स्थित चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा जिप दुर्घटना भएको हो।

लुम्बिनीमा जसपाका तीनमन्त्री सांसदबाट पदमुक्त

काठमाडौं, साउन १५ । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका

माछापुच्छ्रे बैंकले गर्‍यो वृक्षारोपण

काठमाडौं , साउन १५ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेको छ । बैंकले शुक्रबार महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवाँरीसम्म १०० बिरुवा रोपेको छ । बैंकका प्रमुख कार्यकारी

ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना! सञ्चालक पक्राउ

काठमाडौं, साउन १५ ।  ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ। पर्यटन भिसामा नेपाल आएका

यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

काठमाडौं, साउन १५ । सत्तारुढ  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । बिपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको