Jagaran News

ठूलो भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार

काठमाडौं, कात्तिक १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५

टेलिकमले ल्यायो ’अटम’ अफर, यस्ता छन् सुविधा

काठमाण्डौ , असोज ३० । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ’अटम’ अफर ल्याएको छ । अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ ।

कतारले तोक्यो कामदारको न्यूनतम तलब, आउँदो जनवरीदेखि लागु हुने

काठमाडौं, असोज ३० । खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । यो न्युनतम जनवरीदेखि कार्यान्वयनमा आउने भएको छ । सबै देशका कामदारलाई

अब ट्रम्प र पुटिनलाई पनि नेपाल ल्याउँछौंः मन्त्री बास्कोटा

काठमाडौं , असोज ३० । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको बताएका

रिक्त रहेको सभामुख पद अब काँग्रेसले पाउनुपर्छ: मोहन बस्नेत

काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित

बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा सम्पन्न : १७ प्रतिशत लाभांश बितरण

काठमाडौं, असोज ३० । बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज एक कार्यक्रमका बीच ३० गते सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा पनि

काठमाडौं, असोज ३० । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मोरङको पुष्पलालचोकमा पनि विस्तार गरेको छ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको

प्राधिकरणद्वारा महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज, ५२ करोड रुपैयाँ तिर्नुपर्ने

काठमाण्डौ , असोज ३० । उच्च अदालत दाङको बुटवल इजलासले ट्रंकलाइन सुविधा लिएर पनि प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट खारेज गरिदिएको छ । उच्च अदालत दाङका न्यायाधीशहरु

२४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने सरकारको लक्ष्य

काठमाडौं, असोज ३० । सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्षभित्र नेपाललाई गरिवीमुक्त राष्ट्र

फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, असोज ३० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो

म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’

काठमाण्डौ ,असोज ३० । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा छिन् । म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’ दिएको छ । यसैबचि म्यान्मारको राजकीय भ्रमणमा

राजपा सांसद साहलाई छाड्न माग गर्दै सर्लाही सदरमुकाम बन्द, टायर बालेर प्रदर्शन

काठमाडौं, असोज ३० । राजपा सांसद साहलाई छाड्न माग गर्दै आज सर्लाही सदरमुकाम बन्द गराएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सर्लाही सदरमुकाम मलङ्गवा बजार बन्द गराएको हो ।