Jagaran News

कांग्रेस महाधिवेशन : ३८ जिल्लामै खटिए निर्वाचन अधिकृत , को कहाँ ? (सूचीसहित)

काठमाडौं, भदौ ११ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै आगामी भदौ १८ गते हुने

आलमको निवेदनमाथि आज पनि सुनुवाइ भएन

काठमाडौं, भदौ ११ । रौतहट बम विष्फोट तथा ज्यान मार्ने उद्योगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय

जर्जिन्होले जिते युईएफए वर्ष खेलाडीको अवार्ड

काठमाडौँ , ११ भदौ । युईएफए वर्ष खेलाडीको अवार्ड पूरुषतर्फ चेल्सीका जर्जिन्हो र महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुतेयासले जितेकी छिन् । जर्जिन्होले यस सिजन चेल्सीलाई च्याम्पियन्स लिग र इटलीलाई युरोकप फुटबलको

रोनाल्डोले युभेन्टस् छाड्ने

  काठमाडौँ , ११ भदौ । ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने

मनसुनमा पुनः सक्रिय भारी वर्षाको सम्भावना

  काठमाडौँ , ११ भदौ । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः

रामचन्द्र पौडेल पक्षका नेताहरु बिच छलफल

काठमाडौँ , ११ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु

अफगानिस्तान विमानस्थलमा बम विस्फोट हुदाँ ६० जनाको मृत्यु

  काठमाडौँ , ११ भदौ। अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम विस्फोटन हुदाँ मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको छ । अफगानस्थान छोड्न

गुल्मीको रिडी रुद्रावेनी सडक अवरुद्ध

काठमाडौँ , ११ भदौ । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी रुद्रावेनी सडक अवरुद्ध भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर २ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले

झरही खोलाको बाढीले परासी बजार डुबानमा

काठमाडौँ , ११ भदौ । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र

थप २, ४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु, निको कति भए ?

काठमाडौं, भदौ १० । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, भदौ १० । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी

दार्चुला तुइन प्रकरण : सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न निर्देशन

काठमाडौं , भदौ १० । राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी