Jagaran News

ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

काठमाडौं, साउन १३ । केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उनीहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लागेका

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

काठमाडौं, साउन १३ । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरू समक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका

कर्णाली नदीमा मिनी ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, साउन १३ । कालिकोटमा नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं , साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । पौडेलले

बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय

काठमाडौं,साउन १२ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​ मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु

प्रदेश प्रमुख नियुक्तः लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ

काठमाडौँ, साउन १२ । सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त

सरकारमा सहभागी हुन्छौं, पार्टी एकताको प्रयास जारी रहन्छ: माधव नेपाल

काठमाडौं, साउन १२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मंगलबार बिहान भएको

बढ्दै कोरोना संक्रमणः उपत्यकामा २४ घण्टामा ७७४ संक्रमित थपिए

काठमाडौँ ,साउन १२ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४७५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १३२ र

कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

काठमाडौं, साउन १२ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट

प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण, कसले के भने ?

काठमाडौं , साउन १२ । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ

२ हजार ७२६ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ जनाको पीसीआर

श्रमिकको ज्याला पाँच प्रतिशतले बढ्यो, कुन क्षेत्रका श्रमिकले कति पाउँछन् अब ?

काठमाडौँ, साउन १२ । श्रमिकको ज्यालादर पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर