Jagaran News

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

काठमाडौँ ,साउन १२ । दसबुँदे सहमतिको प्रस्तावले एकताको आधार बनाउन नसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेमा फेरि बराबरी अधिकारसहितको दुई अध्यक्ष बनाएर विवाद टुंग्याउने कोसिस भएको छ । नेताहरूका अनुसार दुई अध्यक्ष

साँढे ४ लाख थपिए काँग्रेसका क्रियाशील सदस्य

काठमाडौं, साउन १२ । नेपाली काँग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख पुगेको छ। काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मंगलबार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुला, तलब कति ?

काठमाडौं, साउन १२ । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले केयरगिभरका लागि अनलाइनमार्फत आवेदन मागेको हो। विभागले आज एक सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन भनेको

प्रधानमन्त्री देउवा–प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

लहान, १२ साउन । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा

कोरोना प्रकोपः चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं, साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

काठमाडौं , साउन १२ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

काठमाडौं , साउन १२ । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति

छोराको कुटाइबाट बाबुको मृत्यु

काठमाडौं, साउन ११ । छोराको कुटाइबाट बाबुको मुत्यु भएको छ । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो, अब महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने

काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा

रवीन्द्र मिश्रको प्रस्ताव– संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरौँ

काठमाडौं, साउन ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका छन् । बहसका लागि ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै मिश्रले स्थानीय तहको

ह्वात्तै बढ्यो कोरोना : आज एकैदिन ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि , २५ जनाको मुत्यु

काठमाडौं, साउन ११ । आज कोरोना संमित बढेका छन् । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण