
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको नेताहरुको दाबी, देउवालाई प्रतिवदेन बुझाइँदै
काठमाडौँ, भदौ ६ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान

विश्वकप लिग–२ का लागि नेपाली खेलाडीको घोषणा
काठमाडौं , भदौ ५ । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल खेलाडीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ंले शनिबार बन्द प्रशिक्षणबाट १७ सदस्यीय खेलाडीको घोषणा

माधव र महन्थको पार्टीका पदाधिकारीलाई सनाखतका लागि आयोगले बुधबार बोलायो
काठमाडौं, भदौ ५ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरले दल विभाजन गरी दर्ताका लागि दिएको निवेदनमा उल्लेख पदाधिकारीको सनाखतको समय तोकेको छ । आयोगले सनाखतका लागि ९ भदौमा

अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार
काठमाडौँ, भदौ ५ । अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ( भारतीयसहित ४७) जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थनारी पहल अभिायान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ

लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न आईस्पानको माग
कठमाडौं, ४ भदौ । इन्टरनेट सेवाप्रदायक संघ नेपाल ९आईस्पान० ले चितवनस्थित भरतपुरमा नेपाल बिधुत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनेर बिधुत प्राधिकरण दरबारमार्ग काठमाडौँ मा उजुरी दर्ता गरेको

कांग्रेसले सरकार चलाउन सक्दैन : पशुपति शमशेर
काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष

किन लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न आग्रह गरे सीमाविद् बुद्धिनारायण श्रेष्ठले ?
किन लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न आग्रह गरे सीमाविद् बुद्धिनारायण श्रेष्ठले ? काठमाडौँ , ४ भदौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने

नेपाल आइडल सिजन ४ को निर्णायक को को हुने भयत ?
काठमाडौँ , ४ भदौ । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

बैतडीमा पहिरोले दुई घर पुरिए
काठमाडौँ ,४ भदौ । अविरल वर्षासँगै बैतडीमा आएको पहिराले दुई घर पुरेको छ । जिल्लाको पाटन नगरपालिका–१० मा बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको पहिरोले दुई घर पुरेको हो

गाईजात्रामा बागमती प्रदेशभर सार्वजनिक विदा
काठमाडौँ, ४ भदौ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । बागमती प्रदेश हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा

महिला फुटबलमा नेपालको वरीयता खस्कियो
काठमाडौं , भदौ ४ । विश्व महिला फुटबलमा नेपालको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।


