Jagaran News

मनसुनी वायुको सामान्य प्रभाव : धेरै स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौं, भदौ ४ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १,

हजार नेपालीले काबुल छाडे : तीन सय स्वदेश आइपुगे, सात सय बाटोमा

काठमाडौं, भदौं ४ । अफगानिस्तानस्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका अधिकांश नेपाली नागरिकले बिहीबारसम्म काबुल छाडेका छन् । काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा, तासकन्द, अलमाटी, साइप्रस,

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

काठमाडौं, ३ भदौ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ ।

कृष्णअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, भदौ ३ । सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

ओलीसँग काम गर्न सकिँदैन, अब माधव नेपाललाई साथ दिन्छुः वामदेव गौतम

काठमाडौं, भदौ ३ । सरकारले राजनीतिक अध्यादेश ल्याएपछि अहिले एमाले विभाजित भएको छ । यसरी एमाले विभाजित हुँदा नेताहरु पनि एकअर्कालाई साथ दिने र छोड्ने क्रम पनि बढेको छ ।

मानुषी लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय

काठमाडौं, भदौ ३ । मानुषी लघुवित्तको आईपीओ बाँडफाँड कहिले होला सबैमा जिज्ञासा छ । अब भने चाँडै नै बाँडफाँड हुने भएको छ । लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर

कति थपिए आज काठमाडौं उपत्यकामा संक्रमित ?

काठमाडौं , भदौ ३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन्

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४० हजार ५ सय, ३३ को मुत्यु

काठमाडौं , भदौ ३ । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ४३८ जनाको परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका

अध्यादेशविरूद्ध सर्वोच्चमा ६ रिट दर्ता, पहिलो सुनुवाइ अर्को हप्ता हुने

काठमाडौं, भदौ ३ । राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध अहिलेसम्म सर्वोच्च अदालतमा छ वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् । अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र सकुन्तला भुषाल, निवेश लम्साल र अनुपा

थरूहट थारुवान राष्ट्रिय मोर्चाद्वारा माइतीघरमा धर्ना

काठमाडौं, भदौ ३ । थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा धार्ना दिएको बताएको छ । समानता,

नेपालसहित १४ सांसदलाई कारवाही गर्न एमालेको सभामुखलाई दबाब

काठमाडौं , भदौ ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो गर्न सभामुखमाथि दबाब दिएको छ । एमालेका प्रमुख सचेतकसहितकाले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी माधवकुमार

नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ ३ । सेयर बजार परिसूचक नेप्सेमा आज पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८. २८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम