Jagaran News

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीच फोन वार्ता

काठमाडौं, भदौ ४ । अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उहाँहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं , भदौ ४ । राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई

परिवर्तन भयो माधव नेपाल र महन्थ ठाकुर दुबैको पार्टीको नाम, आफ्नो पार्टीसँग मिल्ने नाम नराख्न एमालेको माग

काठमाडौं, भदौं ४ । माधवकुमार नेपाल र महन्थ ठाकुर दुबै पक्षको पार्टीको नाम परिवर्तन भएको छ । दुबै पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन् ।

१४ सांसदलाई छिटो कारबाही गर्न ओलीनिकट नेताहरूको निरन्तर दबाब

काठमाडौं, भदौ ४ । माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली

कञ्चनपुरमा शिक्षक–प्रहरीबीच झडप : अश्रुग्याँस प्रहार, १५ भन्दा बढी घाइते

काठमाडौं, भदौ ४ । कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको

माधव नेपाल समूहले पार्टीको नाम अब नेकपा एकीकृत (समाजवादी) राख्ने

काठमाडौं , भदौ ४ । नेकपा एमाले माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम अस्वीकृत भएपछि अर्को नाममा छलफल गर्दैछ । नेकपा एमाले (समाजवादी) राखेर निर्वाचन आयोगमा निवेदन बुझाए

आज सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं, भदौ ४ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बढेर प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने , अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

काठमाडौं, भदौं ४ । नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ । अध्यक्ष केपी ओलीसँग विवाद बढेपछि नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालले

एमाले विभाजनको असर प्रदेशमा के हुन्छ ?

काठमाडौं, भदौ ४ । एमाले विभाजनलगत्तै नयाँ पार्टी गठन प्रक्रियामा रहेको माधव नेपाल नेतृत्वको एमाले समाजवादी प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कम्तीमा दुई साता ‘पर्ख र हेर’को रणनीतिमा देखिएको छ

ताला तोडेर भारतीय दूतावासभित्र पसे तालिबानका लडाकु

काठमाडौं, भदौ ४ । भर्खरै देश कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

काठमाडौं । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो

काठमाडौँमा आजदेखि विद्यार्थीलाई खोप लगाइँदै, कहाँ जाने लगाउन ?(सूचीसहित)

काठमाडौं, भदौ ४ । काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका