Jagaran News

एमालेले माग्यो सभामुखको राजीनामा

काठमाडौँ, भदौ ६ । लुम्बिनीका दुई सांसदको पद ‘जोगाएपछि’ नेकपा एमालेले सभामुखको राजीनामा मागेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले

६ महानगरपालिकाको बेरुजु ४ अर्ब ६३ करोड, सबैभन्दा बढी काठमाडौँ महानगरको ११.८६ प्रतिशत

काठमाडौँ, भदौ ६ । – देशभरका महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौँ महानगरको बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष काठमाडौँ महानगरपालिको झण्डै २ अर्ब

काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु, विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा

काठमाडौं , भदौ ६ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा

नेपालमा कोरोना सक्रिय  संक्रमितको संख्या झन्डै ४० हजार पुग्यो, एकतिहाइ  कामाडौंमा

काठमाडौं , भदौ ६ । नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या झन्डै ४० हजार पुगेको छ । त्यमध्ये एकतिहाइ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ

रोजगारीका लागि इजरायल जान ९ हजार ६९९ जनाले दिए आवेदन

काठमाडौं , भदौ ६ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा जान ९ हजार ६९९ जनाले इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारीमा जान

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौं , भदौ ६ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरू उपलब्ध गराउने भएको छ मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नबिल बैंकमार्फत ‘लेटर अफ क्रेडिट’

ग्लोबल आईएमई बैंकले गर्यो ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाडौं, भदौ ६ । ग्लोबल आईएमई बैंकले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैकले महिलालाई सशक्त बनाउने प्रयासस्वरूप आफ्नो संस्थागत सामाजिक

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

काठमाडौं , भदौ ६ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको

‘उज्यालो र सफाइ शहर अभियान’ चलाउँदै विद्युत प्राधिकरण

काठमाडौं, भदौं ६ । नेपाल विद्युत प्राधिकरणले शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ शहर अभियान’ चलाउने भएको छ । उज्यालो शहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक

अहिलेसम्म आफू एमालेमै रहेको वामदेव गौतमद्वारा स्पष्ट

काठमाडौं, भदौं ६ । नेता वामदेव गौतमले अहिलेसम्म आफू नेकपा एमालेमै रहेको स्पष्ट पारेका छन् । एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता

आज जनै पूर्णिमा : तागाधारीले यज्ञोपवीत धारण गर्दै

काठमाडौं , भदौ ६ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका

माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

काठमाडौँ, भदौ ६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना छ ।