
काबुलस्थित विमानस्थलमा गोली हानाहान, एक अफगानी गार्डको मृत्यु
काठमाडौँ , भदौ ७ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अज्ञात व्यक्तिको गोली लागेर अफगानी सुरक्षा बलका एक जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बन्दुकधारीको अफगानी सुरक्षा बल

काँग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै
काठमाडौं , भदौ ७ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद

जापानबाट आइपुग्यो थप साढे ५ लाख डोज खोप
काठमाडौं, भदौ ७ । जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी , अब कस्तो बन्ला ‘मोडालिटी’ ?
काठमाडौं, भदौं ७ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै गएसँगै निषेधाज्ञा थप्ने तयारी गरिएको हो । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको

प्रहरीद्धारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
काठमाडौँ , ७ भदौ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको तपाईंको मास्क खोइ अभियानअन्तर्गत

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले पाए ११/११ कित्ता
काठमाडौं , भदौ ७ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार

आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ, भदौ ७ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौं ७। अहिले देशभर मौसम बदलीको अवस्था रहेको जनाइएको छ । अहिले प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा मौसमविदले जनाएका छन् । नेपालमा अहिले

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख नाघ्यो
काठमाडौं, भदौ ६ । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा

उपत्यकामा थपिए ५६६ संक्रमित , कति छन् सक्रिय संक्रमित ?
काठमाडौँ , भदौ ६ काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ३९५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा

पेट्रोलियम पदार्थ उत्खनन्मा चासो दिन अध्यक्ष ओलीको आग्रह
काठमाडौँ , भदौ ६ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह

थप १ हजार ९२० जनामा कोरोना संमण पुष्टि , २४ को मृत्यु
काठमाडौँ, भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार


