Jagaran News

डेढ वर्षपछि टुंगियो कांग्रेस सदस्यता विवाद, महाधिवेशनका लागि खुल्यो ढोका

काठमाडौँ , भदौ ८ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यताको टुंगो लगाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थपियो

काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। पुरानै नियमलाई यथावत् राख्दै १६ सम्म निषेधाज्ञा थप गरिएको हो । मंगलबार बिहान बसेको उपत्यकाका

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ , भदौ ८ । कोरोना संक्रंमणको कारण देखाउँदै अहिले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको छ । यसले विद्यार्थी नै अन्यौलमा रहेका छन् । यता भौतिक उपस्थितिमा नै

एमाले स्थायी कमिटी बैठक अब ३ बजे बस्ने , यस कारण सर्यो

काठमाडौँ, भर्दौ ८ । नेकपा एमालेको स्थायी कमिटी बैठक अब दिउँसो ३ बजेलाई बस्ने भएको छ । आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए

नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारी, अध्यक्ष पनि राष्ट्रिय परिषदबाट चुनिने (विधानसहित)

काठमाडौां, भदौं ८ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुने भएको छ । चन्द्रगिरीमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष,

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौँ , ८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको आग्रह

काठमाडौं , भदौ ८ । नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र

कुलमान घिसिङको नियुक्तिविरूद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका

एमाले स्थायी कमिटी बैठक बस्दै, ‘तेस्रो धार’ का नेताहरू पनि सहभागी हुने

काठमाडौं, भदौं ८ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको

नेपालको नयाँ क्रिकेट जर्सी सार्वजनिक, डिजाइनरलाई एक लाख पुरस्कार

काठमाडौं, भदौ ७ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रायोजक ‘माइ सेकेन्ड टिचर’सँगको सहकार्यमा जर्सी सार्वजनिक गरेको

थप १ हजार ८०१ जानमा कोरोना संमण पुष्टि, २४ संक्रमितको मृत्यु

  काठमाडौँ, भदौ ७ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, भदौ ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका