
अमेरिकामा फाइजरको खोपलाई पूर्ण अनुमति
काठमाडौँ , ८ भदौ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई पूर्ण अनुमति दिएको छ । अमेरिकामा पहिलोपटक कोरोना खोपलाई पूर्ण अनुमति

वीर अस्पतालमा पुन सञ्चालनमा आयो मिर्गौला प्रत्यारोपण सेवा
काठमाडौँ , ८ भदौ । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ । कोरोना संक्रमणका

शेयर बजार राताम्मे, ५६ अङ्कले घट्यो
काठमाडौं, भदौ ८ । लगातार बिदाका कारण चार दिनपछि शेयर बजार राताम्मे भएको छ । नेप्से आज मङ्गलवार ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको

अफगानिस्तान उडेको युक्रेनी विमान अपहरणमा
काठमाडौं, भदौ ८ । अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ। त्यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उद्धृत गर्दै जी न्युजले जनाएको

कतार जान लागेका युवा ८ सय ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ
काठमाडौं, भदौ ८ । लागूऔषध गाँजा बोकेर कतार जान लागेका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले कतार एयरवेजबाट मंगलबार बिहान साढे १० बजे दोहा

उपत्यकामा निषेधाज्ञा एक साता थप, अब राति ८ बजेपछि पनि गाडी चलाउन पाइने (आदेशसहित )
काठमडौं, भदौ ८ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला

छोराले गरे आफ्नै बाबु र श्रीमतीको हत्या
काठमाडौं, भदौ ८ । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको

माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो समय
काठमाडौं, भदौ ८ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न लागि भोलिको समय तोकिदिएको छ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर

काबुल विमानस्थल अझै पनि अस्तव्यस्त, देश छोड्ने हजारौँ नागरिकको भीड
काठमाडौं, भदौं ८ । काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको

मौसममा सुधार हुन अझै केही दिन लाग्ने
काठमाडौँ , भदौ ८ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो

चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत दिन सरकारले छुट्यायो तीन करोड
काठमाडौं , भदौ ८ । नेपालीहरुका महान चाडपर्व अब सुरु हुन लागे, केहि दिनबाट हिन्दुहरुको महान पर्व तिज सुरु हुनेछ । त्यसपछि विस्तारै अन्य चाडपर्व सुरु हुँदै जाने छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना, नामावली सार्वजनिक गर्न माग
काठमाडौं, भदौ ८ । क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् ।मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना


