
आजबाट खुल्यो पशुपतिनाथको मन्दिर
काठमाडौं, भदौ २५ । दोस्रो लहरको कोरोना महामारीका कारण बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । करिब चारमहिना पछि भक्तजनका लागि मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड, २२ लाख ८१ हजारको हात खाली !
काठमाडौं , भदौ २५ । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शुक्रबार आईपीओ बाँडफाँट भएको हो।

प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोधसँगै नाराबाजी
काठमाडौं , भदौ २५ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् ।

नेपाल र पपुवा न्युगिनीको दोस्रो मैत्रीपूर्ण खेल आज, कसले मार्ला बाजि ?
काठमाडौं, भदौ २५ । नेपालले आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलिरहेको पपुवा न्युगिनीसँगको दोस्रो खेल आज शुक्रबार खेल्दैछ। नेपालले ओपनको अल इमिरेत मैदानमा आज पहिलो पटक डे–नाइट क्रिकेट

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस
काठमाडौँ , भदौ २५ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका

परिचयपत्रबेगरका विदेशीलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं, भदौ २५ । गृह मन्त्रालयले काठमाडौं र पोखरामा परिचयपत्रबेगरका विदेशीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। अफगानिस्तानमा उत्पन्न परिस्थितिमा त्यहाँबाट नेपालमा शरणार्थीहरू आउन सक्ने भन्दै गृहले सतर्कता बढाएको हो।

सप्तरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्युु
काठमाडौं, भदौ २५ । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका(५ स्थित राजविराज(कुनौली सडक खण्डमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा विष्णुपुर गाउँपालिका(५ का ६० वर्षीय लेल्है खंगको

एमाले स्थायी कमिटी बैठक आज बस्दै, यी हुन् एजेन्डा
काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ । दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा

तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैनः मौमसविद्
काठमाडौं, २५ भदौ । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो

प्रवक्ता शर्माले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि

नेपाल सरकारले पठाएको प्रश्नमा एमसिसीको यस्ता आयो जवाफ (पूर्णपाठ)
काठमाडौं । निकै विवादित रमका हेरीएको अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौैमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं, । नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएकी छन् । उनी केहीबेरअघि कतार हुँदै काठमाडौं आइपुगेकी हुन् । नेपालमा






