Jagaran News

प्रतिनिधिसभा बैठकमा जे देखियो…

काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले

एस्कर्टस लिमिटेड इन्डियाद्धारा आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड

काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाले आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ । एस्कर्टस लिमिटेडद्धारा आयोजित छैठांै अन्तर्राष्ट्रिय दिवसको अवसरमा हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या

काठमाडौं, भदौ २५ । काठमाडौं उपत्यकामा फाहोर अझै उठ्न सकेको छैन् । यता सहरी विकास मन्त्रालयले नयाँ ल्याण्डफिल्ड साइट बञ्चरेडाँडामा फोहोर फाल्न नदिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको

कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं, २५  । भदौ कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा

अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं, भदौ २५ । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ । शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

अर्थमन्त्री शर्माद्वारा चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस (पूर्णपाठ सहित)

काठमाडौं, भदौ २५ ।  अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्। संसदमा तीनवटै विधेयक प्रस्तुत

तीन प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, बजेट कटौती गरेर खोप खरिद गर्ने सरकारको घोषणा

काठमाडौं , भदौ २५ । सरकारले क्यान्सर, मिर्गौलासम्बन्धि गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । आजको संसद बैठकमा

थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि , २१ को मृत्यु

काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार

सेयर बजार उतारचढावबारे गभर्नरसँग कुनै कुरा गरेको छैन: अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २५ ।  अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढावबारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै किसिमको कुरा नगरेको स्पष्टीकरण दिएका छन्। प्रतिनिधिसभाको शुक्रबार दिउँसो बसेको

प्रधानमन्त्री देउवा र एससिसी उपाध्यक्षबीच भेटवार्ता हुँदै

काठमाडौं, भदौ २५ । दिउँसो ४ बजे अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र सुमारबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा

आफ्नो मान्छे सरुवा गरेको झोँकमा वडाध्यक्षले गरे महानगरमा तोडफोड

काठमाडौं, भदौ २५ । आफूलाई जानकारी नदिई महानगर प्रशासनले आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको झोँकमा बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन्। वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले

सिटिजन्स बैंकका ग्राहकहरुले ग्रोडेलीमा विशेष छुट प्राप्त गर्ने

काठमाडौं, भदौ २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेली बीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका