
लोसपाका नेता ठाकुर, महतो र फातिमाबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौं, भदौं २७ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छन् । आज उपाध्यक्ष फातिमाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ

आज पनि संसद्मा एमालेको अवरोध : सभामुखको अपिल– वार्ता गरौँ, बैठक अवरोध नगरौँ
काठमाडौं । नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद्को कारबाही प्रारम्भ हुन्छ’ नभन्दै उनीहरू संसद्को बेलमा पुगेका थिए । उनीहरूले सभामुखले ‘प्रतिनिधिसभाको आजको

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक, को हुन त एकै घरका ६ जनाको एक्लै हत्या गर्ने यी व्यक्ति ?
काठमाडौं, भदौ २७ । मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ। घटनाको छैटौँ दिन शनिबार स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ

आजको बैठकले पनि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेन
काठमाडौं, भदौं २७ । सत्ता गठबन्धनबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार थप पछि धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो । वैठकमा

संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन
काठमाडौं, भदौं २७ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले वेल

बागमतीमा २३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै मात्रा खोप
काठमाडौँ , २७ भदौ । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै , चल्न नदिने एमालेको तयारी
काठमाडौँ, भदौ २७ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ । तर, आजको बैठक पनि

बजेटमाथि चलखेल : १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च
काठमाडौं, २७ भदौं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन् । अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार

संखुवासभा सामुहिक हत्याकाण्ड : अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त
संखुवासभा, २७ भदौं । संखुवासभाको मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए । उनले उक्त घटना आफूले

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष,एमसिसीको विरोधमा प्रदर्शन गर्ने
काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एमसिसीको मुद्दा मुखरित भएर

यथास्थितिमा एमसिसी स्विकार्न सकिन्न : माधव नेपाल
काठमाडौं, भदौ २६ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, संसद्बाट शीघ्र अनुमोदन गर्न आग्रह
काठमाडौं, भदौ २६ । अर्थमन्त्री जनार्दन शर्मा र मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। अर्थमन्त्री शर्मालाई भेट्न एमसीसी उपाध्यसहितको प्रतिनिधिमण्डल शनिबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेको थियो।






