
नेपालकै आग्रहमा एमसीसी आएको हो, अनुमोदन नभई कार्यान्वयनमा जाँदैनौंः एमसीसी उपाध्यक्ष
काठमाडौँ , भदौ २७ । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्यान्वयनमा नजाने बताएकी छन् ।

सर्वोच्चले एमालेलाई भन्यो–एकीकृत समाजवादीमा जान चाहेका दुई सांसदलाई कुनै कारवाही नगर्नु
काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन

“युवा संग- महालक्ष्मी लाईफ”, बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने
काठमाडौं, भदौ २७ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेकम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतूयुवा संग महालक्ष्मी लाईफू सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि सहयोग
काठमाडौं, भदौ २७ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यस भदौ महिनामामात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा

संसद अवरोध हल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक
काठमाडौं, भदौं २७ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण

ओलीले भिम रावललाई भने– सुदूरपश्चिममा इन्चार्ज लेखराज भट्ट नै हुन्छन्
काठमाडौं, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने

थप ९ सय ११ जनामा कोरोना पुष्टि , १३ जनाको मृत्यु
काठमाडौं, भदौ २७ । पछिल्लो २४ घण्टामा नेपालमा ९सय ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा १ हजार ४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु

शेयर बजारमा हरियाली, ७१ अंकले बढ्यो
काठमाडौं, भदौ २७ । हप्ताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई

प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’, देउवा : ओलीजीलाई साेध्नुहाेला
काठमाडौँ , भदौ २७ । पछिल्लो समय प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरे । आज भएको नाराबाजीमा एमाले

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित
काठमाडौं , भदौ २७ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १

आजबाट बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ
काठमाडौं , भदौ २७ । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन्। नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन्। काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि

संसद अवरोध गर्दै आएको एमालेसँग सभामुखले थाले छलफल गर्न सुरु
काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री राखेर एमाले सांसदहरुसँग छलफल सुरु गरेका छन् ।संसदको बैठक सुरु भएको यही भदौ २३ यता एमालेले लगातार संसदको अवरोध गर्दै आएको छ






