Jagaran News

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड

  काठमाडौँ , १४ भदौ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

नेपाल एसबिआई बैंक लि. र आइसिएफसी फाइनान्स लि. बिच सम्झौता

काठमाडौं , भदौ १३ । नेपाल एसबिआई बैंक लि. र आइसिएफसी फाइनान्स लि. बिच सम्झौता भएको छ । बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन

थप १,३८८ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मुत्यु

काठमाडौं, भदौ १३ । पछिल्लो २४ घण्टामा नेपालमा देशभर १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना

२० बर्षपछि बेलायतले सम्पुर्ण रुपमा छोड्यो अफगानिस्तान

काठमाडौँ , भदौ १३ । बेलायतले अफगानिस्तान छोडेको छ । सम्पूर्ण रुपमा नै बेलायत अफगानिस्तानबाट बाहिरिएको हो । अफगानिस्तानका लागि बेलायतका राजदुत लौरी बैरस्ट्रवसहित सबै बेलायती कर्मचारी र सैनिकले आइतबार

श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे, सुरक्षाकर्मीको टोली घटनास्थल तर्फ लाग्यो

काठमाडौं, भदौ १३ । श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसेका छन् । लगातार परिरहेको वर्षाले पनि उनीहरु अलपत्र परका हुन् । सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च

पश्चिम नवलपरासीको रामग्रामद्धारा बाढी प्रभावीतलाई राहत स्वरुप नगद रकम दिन सुरु

काठमाडौं, भदौ १३ । । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद रकम दिन सुरु गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई

कलाकार नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित

काठमाडौं, भदौ १३ । वरिष्ठ तथा दिग्गज कलाकार एवंम नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् । ‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई

एमाले र जसपा प्रतिनिधिले भदौं २२ गतेसम्म दल रोज्न पाउने

काठमाडौं, भदौं १३ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । आयोगले

को हुन् पारस शाहको अभिनय गर्ने भरतमणी पौडेल ?

काठमाडौं, भदौ १३ । अहिलेको चर्चाको विषय हो भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरेको , शनिबार प्रशारण भएको शोमा भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरे । कमेडी च्याम्पियन

तेह्रथुमको आठराईमा बिद्युत बिस्तारको काम अझै अलपत्र

तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउपालिकाका अधिकांश वडाहरुमा ग्रामिण क्षेत्र बिधुतिकरण आयोजनाको काम अझै अलपत्र अबस्थामा रहेको छ । नेपाल सरकार उर्जा मन्त्रालयको सहयोग र नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र,

त्रिभुवन विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, भदौं १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई प्रहरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा प्रहरी वृत बौद्धबाट खटिएको टोलीले

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव, निरीक्षणमा निस्कियो प्रजिअ सहितको टोली

काठमाडौं, भदौ १३ । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। कही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोसी ब्यारेज