Jagaran News

खाने तेलको मुल्यमा वृद्धि

काठमाडौँ , ३ भदौ ।उद्योगहरु खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो

लुम्बिनी प्रदेश
किन स्थगित भयो त लुम्बिनी प्रदेश सभा बैठक ?

  काठमाडौँ , ३ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्मको लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनि तय भएको नवौं अधिवेशनको तेस्रो बैठक

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

  काठमाडौँ , ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवा

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

  काठमाडौं ,३ भदौ । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका

भरियो सिसडोल, उठेन काठमाडौंको फोहोर, चुलियो समस्या

काठमाडौं, भदौ ३ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ। गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४४ लाख नाघ्यो, संक्रमित कति ?

काठमाडौँ, भदौ ३ । विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १० हजार २१२ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४

नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता

काठमाडौँ, भदौ ३। नुवाकोट र रसुवामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा

२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले, यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

काठमाडौं, भदौं ३ । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको

अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो, सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

काठमाडौं , भदौ २ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पार्टी एकताको औपचारिक संवाद सकिएको बताएका छन् । बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले

नयाँ दल गठनसँगै यी नेताले छाडे माधव नेपालको साथ

काठमाडौं, भदौ २ । माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेका

नेपालको नेतृत्वमा एमाले समाजवादी : झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं , भदौ २ । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ । नयाँ पार्टीको अध्यक्षमा माधव

कोरोनाबाट आज एकैदिन ४२ जनाको मृत्यु, थप ३ हजार ४०३ जनामा संक्रमण पुष्टि

काठमाडौं, भदौ २ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एकैदिन ४२ जनाको मृत्यु भएको छ । सोहि अवधिमा थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा