Jagaran News

सुदूरपश्चिममा बाढीपहिरोः मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना बेपत्ता

काठमाडौं , कातिक ५ । । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

काठमाडौं , कात्तिक ५ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई

धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

काठमाडौं,  कात्तिक  ५ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव

जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं , कात्तिक ५ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ । बिहीबार कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा

गाई गोठमा तासको खाल, एक लाख ७८ हजारसहित १९ जना पक्राउ

काठमाडौं, कातिक ५ । घरमा खेल्दा प्रहरी आउने डरले गाईको गोठमा लुकेर तास खेलिरहेका १९ जना पक्राउ परेका छन्। पर्साको पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा

साम्राज्ञीको ‘माया पिरेम’ गीतमा टिकटक बनाउनेलाई १ लाख पुरस्कार, उठाउने होइन त मौकाको फाइदा ?

काठमाडौं, कातिक ५ । ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको गीत ‘माया पिरेम’ मा टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिइने भएको छ । निर्माण पक्षका अनुसार हालसम्म २० लाखभन्दा बढी

मुग्लिङ–पोखरा सडकको तनहुँ खण्डमा सात हजार रुख काटिने

काठमाडौं, कातिक ५ ।  पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय

बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँ: प्रधानमन्त्री देउवा

काठमाडौं, कातिक ५ । । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताएका छन् । बेमौसमी वर्षासँगै आएको

भिसाको म्याद सकिँदा ३२ नेपाली अफगानिस्तानमै अड्किए

काठमाडौं, कातिक ५ । तालिवानले अन्तिम समयमा रोक्दा अफगानिस्तानको काबुलमा अलपत्र परेका ३२ नेपाली स्वदेश फर्किनबाट वञ्चित भएका छन् । रोजगारीका लागि अवैधानिक तरिकाले अफगानिस्तान पुगेका ३४ नेपालीमध्ये दुई जना भने

आलमको मुद्दाको सुनुवाइ आज पनि स्थगित , पटकपटक किन रोकिँदैछ ?

काठमाडौं, कातिक ५ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ। सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन

सुरक्षा निकायभित्र अब कसैलाई ‘तँ’ भन्न नपाइने, दिए गृहमन्त्री खाणले यस्तो निर्देशन

काठमाडौं, कातिक ५ । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

काठमाडौँ , ५ कात्तिक । भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई