Jagaran News

संसद विघटन विरुद्धको मुद्धाः आज पनि जवाफी बहस , २ घण्टाको समय बाँकी

काठमाडौं , असार २१ । संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ ।

उजुरी परेका दर्जनौं निकायमाथि अख्तियारले बढायो निगरानी

काठमाडौं , असार २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय

बढ्यो राजनीतिक ढुकढुकी, मुख्य चासो–कसरी होला ७६ (५) को व्याख्या ?

काठमाडौं, असार  २१  । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ । अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६ (५) को व्याख्या के–कसरी

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन आज, ७६ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिंदै

काठमाडौँ, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको

काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा थपियो : जोर बिजोर प्रणाली हटाइयो , सबै सार्वजनिक यातायात चल्ने

काठमाडौं , असार २० । दोस्रो लहरको कोरोना महामारीको चेन बे्रक गर्न भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि सोमबार २१

एसईई नतिजा साउन मसान्तभित्र प्रकाशन हुने

काठमाडौँ, असार २० । २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा

नेता–कार्यकर्ता नछुटेपछि विप्लव समूह असन्तुष्ट, १० दिनभित्र रिहा गर्न माग

काठमाडौं, असार २० । नेकपा विप्लव समूहले सहमतिअनुसार आफ्ना नेता–कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति

थप १ हजार ६०५ जनामा कोरोना संक्रमण, २ हजार ५५२ जना निको भए, २७ जनाको मृत्यु

काठमाडौं, असार २० । गत २४ घण्टामा नेपालमा १ हजार ६०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५५२ जना

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारद्वारा सर्वोच्चमा रिट

काठमाडौं , असार २० । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा

साताको सुरुवातमा नै घट्यो नेप्से

काठमाडौं, असार २० । साताको सुरुवातमा नै नेप्से घटेको छ । आज आईतबार नेप्से आठ दसमलव ४८ अंकले घटेर दुई हजार आठ सय ३४ दसमलव ५१ बिन्दुमा झर्दा सेन्सिटिभ पनि

प्रधानन्यायाधीशको प्रश्न : वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

काठमाडौँ , असार २० । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन् । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा

२० दिनको बाढी–पहिरोः २२ जिल्लामा ३९ जनाको मृत्यु, ४६ जना बेपत्ता

काठमाडौं, असार २० । यो वर्षको मनसुन शुरु भएको २० दिनमा बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता भएका छन् । यस्तै ३९ जना