Jagaran News

फिल्म प्रदर्शन मिति तोकिँदै, धमाधम सुटिङ

काठमाडौं, कात्तिक ७ । कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ । झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये

अमेरिकाले नेपाललाई एक लाख डोज फाइजर खोप दिने , सोमबार काठमाडौँ आइपुग्दै

काठमाडौँ , कातिक ७ । कोरोनाविरुद्धको खोप अभियान अन्र्तगत नेपाललाई विभिन्न देशले सहयोग गरिरहेका छन् । यसैबीच अमेरिकाले नेपाललाई थप एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ ।

बाढीपहिरोपीडितका लागि विशेष प्याकेज ल्याउँछौँ : प्रधानमन्त्री देउवा

काठमाडौं, कातिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानपीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढीपहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि

काठमाडौँ , ७ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार

टी–२० विश्वकपः आज भारत भर्सेस पाकिस्तान

काठमाडौँ , ७ कात्तिक । आपसी राजनीतिक सम्बन्ध चिसिएको समय दुबईको गर्मीमा आज भारत र पाकिस्तानका क्रिकेट टिम टी–२० विश्वकपमा भिड्दैछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५

सर्लाही र धनुषाका एसपीको सरुवा

काठमाडौँ , ७ कात्तिक । सर्लाही र धनुषाका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सर्लाहीको

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ , ७ कात्तिक । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

  काठमाडौँ , ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान

तास खेलिरहेका १७ जना नगद रकमसहित पक्राउ

काठमाडौँ, कातिक ६ । प्रहरीले देशका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको थाक्रे गाउँपालिका ७ जुगेखोलास्थित ऋषि

थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि , ८ जनाको मृत्यु

काठमाडौ‌, कातिक ६ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९७२ जनाको

टिकटकमा भाइरल पन्चेबाजा गित ‘पुग्यो उमेर’ सार्वजनिक (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, कातिक ६ । लगनको महिना आउँदै छ यसै कारण पनि बजारमा पन्चेबाजाका गीत आउने क्रममै रहेका छन् । गीत आउने क्रममै नयाँ पन्चेबाजा गित पुग्यो उमेर सार्वजनिक

भोलिदेखि धनगढीबाट सुदूर पहाडमा नेपाल एयरलाइन्सको उडान, भाडादर कति ?

काठमाडौं, कार्तिक ६ । धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका