
बाढीपहिरो पीडितलाई तत्काल राहत दिन एमाले अध्यक्ष ओलीको माग
काठमाडौं , कातिक ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले

भाटभेटनीमा हस्तकला कोसेली मेला हुने
काठमाडौं, ५ कात्तिक l नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोशेली मेला आयोजना गर्ने भएको छ । महासंघले हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला

कृषि विकास बैंकको डिवेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त
काठमाडौं, कात्तिक ५ । कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिवेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड

सरकारले गति समात्न सकेन : गगन थापा
काठमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन् । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो । नेपाल विद्युत प्राधिकरणको

बाढी–पहिरो अपडेट : मृत्यु हुनेको संख्या १११ पुग्यो, ४४ वेपत्ता, ३७ घाइते
काठमाडौं , कातिक ५ । वर्षासँगै आएको बाढी–पिहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु
काठमाडौ, कातिक ५ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २५३ जनाको

एमालेको १० औं महाधिवेशन चितवनमा हुने , पाँच लाख कार्यकर्ता उतार्ने
काठमाडौं, ५ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म हुने आज पत्रकार सम्मेलन मार्फत जनाकारी

बेमौसमी वर्षाको वितण्डाः तीन प्रदेशमा मात्र सात अर्ब २२ करोडको धानबालीमा क्षति
काठमाडौं, कातिक ५ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।

मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित
काठमाडौँ कातिक ५ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम(IFC) तथा एसएमइ फाइनान्स फोरूम द्वारा आयोजना गरेको र जीट्वान्टीस् ग्लोबल पार्टनर फर फाइनान्सीएल(GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा

पूर्व न्यायाधीश फोरमले भन्यो – प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भयो
काठमाडौँ , कातिक ५ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले

सुदूरपश्चिममा बाढीपहिरोः मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ जना बेपत्ता
काठमाडौं , कातिक ५ । । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने
काठमाडौं , कात्तिक ५ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई







