
चीनले आक्रमण गरे ताइवानको सुरक्षा हामी गर्छौं : बाइडेन
काठमाडौँ , ५ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् ।

सीटीईभीटीलाई ज्ञान, सीप र उत्पादनमा केन्द्रित गरिनुपर्छ:शिक्षामन्त्री पौडेल
काठमाडौँ , ५ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा

न्यादीको आईपीओमा २० लाख लगानीकर्ताको हात खाली
काठमाडौँ , ५ कात्तिक । शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफँटमा २ लाख ९ हजार

एमसीसी नेपालको कानूनभन्दा माथि छैन, पास हुन्छ : देउवा
काठमाडौँ , ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा

अमेरिकामा रोहित तिमिल्सिनाद्वारा फेरि विश्व कीर्तिमान
काठमाडौँ , ५ असोज । डिसी महानगर क्षेत्र । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत

एएफसी यु–२३ एसियन कप छनोटः नेपालले इन्डोनेसियासँग खेल्दै
काठमाडौँ , ५ कात्तिक । ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय

देशभरको मौैसम बदली ,यी प्रदेशमा बर्षाको सम्भावना
काठमाडौँ , ५ कात्तिक । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने
काठमाडौँ , ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले

बेमौसमी वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति
काठमाडौं, कातिक ५ । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ । बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न

कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत
काठमाडौं, कातिक ५ । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ । मंसिर ९ गतेदेखि १३

बाढी–पहिरो : मुलुकभर मृत्यु हुनेको संख्या १०४ पुग्यो, ४१ बेपत्ता(सूचीसहित)
काठमाडौं, कातिक ५ । मनसुन बिदा भइसकेको बेला भएको बेमौसमी अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ । गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा
कठमाडौं, कातिक ४ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालयस्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ







