Jagaran News

बाढी–पहिरो : मुलुकभर मृत्यु हुनेको संख्या १०४ पुग्यो, ४१ बेपत्ता(सूचीसहित)

काठमाडौं, कातिक ५ । मनसुन बिदा भइसकेको बेला भएको बेमौसमी अविरल वर्षापछि बाढी पहिरोमा परेर मुलुकभर मृत्यु हुनेको संख्या १०४ जना पुगेको छ । गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

कठमाडौं, कातिक ४ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालयस्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ

काठमाडौँ उपत्यकामा आज २१४ कोरोना संक्रमित थपिए

काठमाडौँ, कातिक ४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४७ जना, भक्तपुरमा १६ जना

बाढी, पहिरो र डुबानमा परी देशभर १०१ जनाको मृत्यु, ४० जना घाइते, सबै भन्दा बढि सुदूरपश्चिममा

काठमाडौँ, कातिक ४ । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी

अष्टलक्ष्मी शाक्यले मागिन् विश्वासको मत, पाण्डेलाई मुख्यमन्त्री बनाउन प्रस्ताव

काठमाडौँ , कातिक ४ । वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छिन् । नेकपापछि एमालेसमेत विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको

भारतमा एक अर्ब डोज कोरोनाको खोप लगाइयो, मोदीले दिए ट्वीटर मार्फत बधाई

काठमाडौं, कातिक ४ । भारतमा एक अर्ब डोज कोरोना खोप लगाइएको छ । खोप अभियान सुरु भएको ९ महिनामा भारतले एक अर्ब डोज खोप लगाएको हो । भारतमा खोप अभियान

७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, कातिक ४ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते

थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मुत्यु

काठमाडौ‌, कातिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको

बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने

काठमाडौं , कात्तिक ४ । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने भएका छन्।निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको फिल्म ‘एक्स नाइन’मा सेट्टीको मुख्य भूमिका रहने बताइएको छ।निर्देशक भट्टले सेट्टीलाई

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्ति सूचारु

काठमाडौं, कात्तिक ४ । अविरल वर्षापछि सेवा अवरुद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । तीन दिनको वर्षाले विभिन्न स्थानमा रुख ढल्दा भएको अवरोधलाई हटाएर

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

काठमाडौँ , कातिक ४ । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु

१४ अङ्कले घट्यो नेप्से आज

काठमाडौं, कात्तिक ४ । हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार