Jagaran News

काठमाडौं महानगरमा आजदेखि दशैंलक्षित कोरोना खोप अभियान

काठमाडौँ , २२ असोज। काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र

जसपाबाट को–को बन्दैछन् मन्त्री?

काठमाडौँ , २२ असोज । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोटको मापदण्ड बनाएको छ । त्यसका आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु तय गर्ने एक नेताले बताए । जसपा स्रोतका अनुसार

नयाँ बसपार्क र नागढुंगाका इन्सपेक्टरको सरुवा

काठमाडौँ , २२ असोज । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा र नयाँ बसपार्कका इन्सपेक्टरको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापा र बसपार्कमा

सामलिङ्ग पावरको आईपीओ कार्तिक ४ गते निष्काशन हुँदै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

ब्राजिलको अपराजित यात्रा कायम ,अर्जेन्टिना रोकियो

काठमाडौँ , २२ असोज । भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले

चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने

काठमाडौँ , २२ असोज । नेकपा एकीकृत समाजवादीले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ निर्वाचन चिन्ह परिवर्तन

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

काठमाडौं, असोज २२ । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो

आज मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारी, माधव नेपालकोअसन्तुष्टिपछि मन्त्रालय भागबन्डामा हेरफेर

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।

बडादसैँको आज दोस्रो दिन, भक्तिकी प्रतीक ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै

काठमाडौँ, असोज २२ । बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ

गृहले सातै प्रदेशमा खटायो अनुगमन टोली : चाडपर्व केन्द्रित सुरक्षा योजना र कार्यान्वयनबारे अनुगमन गर्ने

काठमाडौँ, असोज २१ । नेपालीहरुको महान पर्व दशैं आउन अब केहिदिन मात्रै बाँकी रहेको छ । बजारमा दसैंका लागि किनमेल गर्नेहरुको भीडभाड बढेको छ। नेपालीहरुको आगनमा महान चाड दशैँ तथा

कोरोना अपडेटः थप ८०५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ , असोज २१ । नेपालमा थप ८०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६७ र एन्टीजेन परिक्षणबाट १३८ गरि कुल ८०५

मन्त्रिमण्डलले अब शुक्रबार मात्रै पूर्णता पाउने

काठमाडौं, असोज २१ । मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति