Jagaran News

माओवादीले पनि टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्री

काठमाडौँ, असोज २२ । सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ ।जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका

जसपाले बुझायो मन्त्रीको लिस्ट, कसलाई कुन मन्त्रालय ?

काठमाडौं, असोज २२ । जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ। स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन,

राष्ट्रपति कार्यालयले भन्यो – मन्त्रीहरूको शपथमा कानुनी अड्चन छैन

काठमाडौँ , असोज २२ । राष्ट्रपति कार्यालयले मन्त्रीहरुको शपथ ग्रहणमा कानुनी अड्चन नरहेको स्पष्ट पारेको छ । प्रवक्ता जगन्नाथ पन्तले सरकारले ल्याएको अध्यादेश निष्क्रिय भए पनि अहिले मन्त्रीहरुको शपथका लागि

संसदमा एमालेको नाराबाजी : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’

काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीबीच संसद बैठक शुरु भएको छ । शुक्रबार दिउँसो जारी प्रतिनिधि सभा बैठकमा उनीहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री देउवा, शपथबारे छलफल

काठमाडौं,असोज २२ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन् । मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार शीतलनिवास पुगेका थिए।देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच नयाँ

काँग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसैक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सरकार विस्तार बारे छलफल गरेका छन् । काँग्रेसबाट

अपहरणमा परेका १३ वर्षीय बालकको १० घन्टापछि भारतबाट उद्धार

काठमाडौं, असोज २२ । सुनसरीका एक बालकलाई अपहरणमा परेको १० घन्टापछि उद्धार गरिएको छ। सुनसरीको कोसी गाउँपालिका-७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर(६ बाट आज

मन्त्रिपरिषद् विस्तारअघि राष्ट्रपति भेट्न देउवा पुगे शीतल निवास

काठमाडौँ , असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।देउवाको

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

काठमाडौं, असोज २२ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि

देउवा प्रधामन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, असोज २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ । बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय

आज पनि सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर

काठमाडौं, असोज २२ । दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ

बुद्धभूमिको आईपीओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं, २२ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो